पूर्वराजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कदै

काठमाडौं । दुई साता लामो भारत भ्रमण सकेर पूर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कदै छन् । भारतको उडिशामा भएको धार्मिक कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्कन लागेका हुन । उनी अपरान्ह तीन बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ । पुर्व राजा उडिशास्थित गोवर्धनमठ पुरीमा भएको शंकराचार्य निश्चलानन्द सरस्वती पिठाधिस भएको २५ बर्ष … Continue reading पूर्वराजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कदै